भारत-पाकिस्तान युद्धविराम : पाकिस्तानी प्रधानमन्त्रीले ‘यौम–ए–तशक्कुर’ मनाउने

काठमाण्डु - भारतसँग युद्धविराम भएको खुशयालीमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ‘यौम–ए–तशक्कुर' मनाउने घोषणा गरेका छन् । भारतीय आक्रमणविरुद्ध पाकिस्तानको कारबाही र अपरेशन 'बुनियान–उल–मर्सुस'को सफलतापछि उनले यो दिवस मनाउने घोषणा गरेका हुन्। प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘यो दिन अल्लाहलाई धन्यवाद दिन, सशस्त्र बललाई सम्मान गर्न र देशको एकताको कदर गर्न मनाइनेछ। शनिबार साँझ भारत र…