अमेरिकी राष्ट्रपति ट्रम्प र मेलिनियालाई कोराना संक्रमण

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलिनिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पकी ३१ वर्षीय सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएपछि ट्रम्प दम्पतीको स्वाव संकलन गरिएको थियो । ट्रम्पले ट्विट गर्दै आफूहरूमा कोरोना पोजेटिभ आएको जानकारी दिएका छन् । https://twitter.com/realDonaldTrump/status/1311892190680014849?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1311892190680014849%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fwww.setopati.com%2Fpolitics%2F218475%3Ffbclid%3DIwAR3dnJdbX3_UVHO6UhVDSFr0ZV8G-yHwblu4nbaJcgjWKPUy1a3gYNMB2Hs