सल्लाहकारलाई कोरोना देखिएपछि होम क्वारेन्टाइनमा ट्रम्प दम्पती

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलिनिया ट्रम्प होम क्वारेन्टाइनमा बसेका छन् । राष्ट्रपति ट्रम्पकी ३१ वर्षीय सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएपछि ट्रम्प दम्पती होम कवारेन्टाइनमा बसेका हुन् । टम्पसँगै केहीदिन अगाडि एयर फोर्स वानमा हिक्स क्लिभल्याण्ड पुगेकी थिइन् । बुधबार मिनिसोटामा भएको र्‍यालीमा पनि उनी सहभागी थिइन् । मिनिसोटामा हुँदा उनी…