काठमाण्डु - डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी प्रशासनले यस्ता धेरै निर्णयहरू गरेको छ, जसले सम्पूर्ण विश्वलाई चकित पार्दै आएको छ । ट्रम्प प्रशासनको अर्को यस्तै निर्णयको बारेमा पनि खुलासा भएको छ । एक रिपोर्टका अनुसार अमेरिकाले हमाससँग गोप्य वार्ता गरेको छ । अमेरिकाले हमासलाई १९९७ मा आतंकवादी संगठन घोषणा गरेको थियो । रिपोर्टका अनुसार ट्रम्प…