अमेरिकाले ताइवानलाई मिसाइल बेचेपछि चीनले दियो यस्तो चेतावनी

एजेन्सी – अमेरिकाले ताइवानलाई मिसाइल बेचेसंगै चीन अमेरिकाबीचको सम्बन्धमा फेरी तनाव सिर्जना उत्पन्न भएको छ । अमेरिकाले ताइवानलाई ६ सय २० मिलियन डलर मुल्य पर्ने पैट्रियांट एडभान्स कैपिबिलिटी ३ मिसाइल बेच्ने निर्णय गरेसंगै चीनले त्यसको कडा शब्दमा विरोध जनाएको छ । साउथ चाइना सी मा अमेरिकाले दुई एयरक्राप्ट कैरियर युद्धाभ्यासमा पठाएसंगै दुवै देशको सम्बन्ध तनावपूर्ण…