नेपाल–चीन सीमामा भारतले बेइज्जती खेप्नुपर्योः पाकिस्तानी सेना प्रमुख

एजेन्सी – पाकिस्तानी सेनाको इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका निर्देशक मेजर जनरल बबर इफतिखरले छिमेकी राष्ट्रहरुसँग भारतको सम्बन्ध खराब रहेको बताएका छन् । उनले नेपाल–चीसँग सीमा विवादका कारण भारतको सम्बन्ध बिग्रिएको बताएका हुन् । उनले भने, ‘चीनसँगको सीमामा अनि नेपालसँगको सीमामा भारतले बेइज्जती खेप्नुपरेको छ । अनि कोरोनाभाइरस महाव्याधिको राम्रो व्यवस्थापन गर्न नसकेर ऊ लज्जित भइरहेको…