एजेन्सी – इराकी मौषममा अचानक देखा परेको परिवर्तनले राजधानी समेत आसपासको क्षेत्रको तस्वीरमा परिवर्तन आएको छ । बगदादमा यो दुर्लभ दृश्य करिब १०० वर्षपछि देखिएको हो । राजधानीवासीले मंगलबार बिहान टाढा–टाढासम्म हिउँले ढाकेको देखेका छन् । मानिसहरु हिउँमा तस्वीर लिनका लागि लालायीत भएका छन् । हिउँको सेतो पछ्यौरी बगदाद समेत कयौं सहरका अतिरिक्त सिया समुदायको…