वासिङटन – अब आफ्नो बच्चालाई जन्मदेखिनै अमेरिकी नागरिक बनाउने कोशिश आमा– बुवाका लागि मुश्किल हुने भएको छ । ट्रम्प प्रशासनले बर्थ टुरिजममा रोक लगाउने नयाँ भिसा प्रतिबन्ध निर्धारित गरेको छ । यो भिसा प्रतिबन्ध कानुनलाई बिहीबार सार्वजनिक गरिदैछ । विश्वका धेरै गर्भवती महिला अमेरिकी भूमिमा जन्म लिएकै कारण आफ्नो बच्चा बच्चीलाई त्याहाँको नागरिकता प्राप्त होस्…