श्रीनगर -भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेसियरमा हिम पहिरो जाँदा चार जना भारतीय सैनिक र दुई जना भरियाको मृत्यु भएको छ । भारतीय सेनाको आठजना रहेको टोलीले हिमशृङ्खलाको करिब १९,००० फिट (५,८०० मिटर) को उचाईमा गस्ती गर्दै गरेको अवस्था हिमपहिरोमा परेका हुन् । पहिरोमा परेकाहरूको खोजी गर्न सेनाले ठूलो अभियान चलाइको थियो । पहिरोमा हराएकाहरुलाई…