सोल– उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्न भएकाे छ। कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनए न्यूज एजेन्सीका अनुसार आगामी जुन १२ मा सिङ्गापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि रहँदै आएकोे तनावलाई अन्त्य गर्ने उद्देश्यका साथ हुने शिखर सम्मेलनलाई मार्ग प्रशस्त गर्न उत्तर कोरियाले…