नजिकिँदै बंगलादेश र पाकिस्तान, ‘टेन्सन’मा भारत

काठमाण्डु- हालै पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफसँग भएको भेटमा बंलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले पाकिस्तानसँग सम्बन्ध बलियो बनाउने बताएका थिए । उनको यो भनाइले भारतसँग बंगलादेशको चिसो सम्बन्धलाई थप परीक्षण गर्ने सम्भावना बढेको छ । पाकिस्तान र बंगलादेश सन् १९७१ को क्रूर युद्धमा विभाजित भएका राष्ट्र हुन् । त्यसपछि बंगलादेश पाकिस्तानको कट्टर प्रतिद्वन्द्वी भारततर्फ नजिकियो…