काठमाण्डु- उपनिर्वाचन सकिएसँगै फेरि वाम एकताको बहस हुन थालेको छ । बैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम–२ मा नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई साथ दिएको थियो । इलाम-२ मा माओवादीको साथ पाएका एमाले उम्मेदवार सुहाङ नेम्वाङ विजयी भए । नेकपा एमाले र माओवादी केन्द्रबीच पछिल्लो समय भएको समीकरणले वाम एकताको आधार तय गरेको माओवादी नेताहरूले…