भारतीय विदेशमन्त्री आएकै दिन चीनबाट आउन लागेको टोलीको नेपाल भ्रमण रोकिने !

काठमाण्डु - भारतीय विदेशमन्त्री एस जयशंकर आउने दिन नै चीनबाट समेत उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आउने भएको छ । चिनको यूनान प्रान्तबाट चिनियां कम्युनिष्ट पार्टी(सीपीसी) का डेपुटी सेक्रेटरी सी युगाङको नेतृत्वमा चिनियां प्रतिनिधी मण्डल आगामी बिहीबार नेपाल भ्रमणमा आउन लागेको हो । भारतीय विदेशमन्त्री जयशंकर आएकै दिन चीनबाट समेत पाहुना नेपाल अवतरण गर्न लागेको…