भोली काठमाडौं आउन लागेका चिनियां नेताको यस्तो छ भ्रमण तालिका

काठमाण्डु –चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणको लागि भोलि नेपाल आउंदैछन् । सभामुख अग्नी सापकोटाको निमन्त्रणामा उनि भोली काठमाडौं आउन लागेका हुन् । चान्सु चिनियां राष्ट्रपति सी जिनफिङपछि तेस्रो वरियताका नेता हुन् । यद्यपी उनि चिनियां कम्युनिष्ट पार्टीको आगामी अक्टोम्बरमा हुने महाधिवेशनपछि उमेर हदले अवकास पाउंदैछन् । चान्सुको भ्रमणको…