यी ४ ‘टार्गेट’ लिएर भोलिदेखि चिनियाँ विदेश विभाग प्रमुखको नेपाल भ्रमण, पूरा होला चाहना ?

काठमाण्डु - चिनियां कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ भोलि आइतवार नेपाल भ्रमणमा आउंदैछन् । मन्त्रीसरह मानिने विदेश विभाग प्रमुख लिउको नेपाल भ्रमण उच्चस्तरीय हो । गत जुन महिनामा सीपीसीको विदेश विभाग प्रमुख बनेका लिउको पहिलो विदेश भ्रमण नेपालबाटै हुन लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि अमेरिकातिर बढी ढल्किएको…