राजदूत नियुक्तीको लागी नाम टुंगियो, परराष्ट्रसचिवलाई समेत न्यूयोर्क पठाउने तयारी

काठमाण्डु– सरकारले राजदूत नियुक्तिको प्रक्रिया सुरु गर्ने भएको छ । सत्ता गठबन्धनका नेताहरुले मंगलबार राजदूत नियुक्तिको बारेमा छलफल गरेका छन् । हाल नेपालको न्युयोर्क,जेनेभा र भियनामा संयुक्त राष्ट्रसंघीय नियोगसहित ३० देशमा दूतावास छ । तिमध्ये अहिले २० वटा मुलुक लामो समयदेखि राजदूतविहीन छन् । १० वटा देशमा रहेका राजदूत समेत करिअर डिप्लोम्याट हुन । सरकार…