काठमाण्डु – नेपालका लागि इजराईली दूतावासले काठमाण्डुका तीन अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । नेपाल स्थित विर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र धुलिखेल अस्पताललाई टम्बलर ड्रायर, एबीजी मोनिटर, बिरामी मोनिटर, एनेस्थेसिया भेन्टिलेटर, इलेक्ट्रो कार्डियोग्राफ, कोभिड–१९ लगायत अन्य स्वास्थ्य उपकरणहरु प्रदान गरेको हो । अस्पतालको आवश्यकता एवं इजराईल सरकारको ऐक्यवद्धता स्वरुप स्वास्थ्य सेवा सुदृढ…