सभामुख सापकोटा र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हालेका नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क चोङ–सुकबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा आज भएको भेटमा सभामुख सापकोटाले राजदूत पार्कलाई सफल कार्यकालको शुभकामना दिए । उनले नेपाल र दक्षिण कोरियाबीच ४६ बर्ष लामो कूटनीतिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै दक्षिण कोरियाले हालै मनाएको राष्ट्रिय…