काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढिरहेका बेला नेपालका लागी चिनियां राजदूतले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसंग भेटवार्ता गरेकी छन् । नेपाल निवास कोटेश्वरमा आइतवार सांझा भएको भेटवार्तामा चिनियां राजदूत हो यान्छीले नेकपाभित्रको विवादबारे चांसो राखेको स्रोतको दावी छ । उनले नेकपामा नेपालसहित धेरै अनुभवी नेताहरु रहेको भन्दै विवाद समाधान हुनेमा…