अष्ट्रेलिया – नेपालको वर्षौंदेखिको पर्यटन प्रवद्र्धन प्रयास मानिएको ‘भिजिट नेपाल २०२०’ का लागि आयोजना गरिएको र्यालीलाई सिड्नी सहरका सुरक्षा अधिकारीले रोकेका छन् । आयोजकहरुलाई सम्बन्धित निकायबाट र्याली निकाल्नका लागि अनुमती नभएको साउथ एसिया डट कम एयूले जनाएको छ । उक्त र्याली नेपालका पर्यटन मन्त्री योगेश भट्टराइले नेतृत्व गरिरहेका थिए । न्यू साउथ वेल्स प्रहरीको इभेन्ट्स…