कूटनीतिक नियोगका प्रतिनिधिलाई प्रधानमन्त्रीको ब्रिफिङ, अमेरिकी राजदूत अनुपस्थित

काठमाडौ - परराष्ट्र मन्त्रालयले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि प्रमुखलाई नेपालको कूटनीतिक सम्बन्धमा जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियोगका प्रमुखहरुलाई गरेको ब्रिफिङमा अमेरिकी राजदूत रेन्डी डब्लु बेरी भने सहभागी भएका थिएनन् । राजदूत बेरी काठमाडौंमै रहे पनि प्रधानमन्त्री ओलीले गर्ने ब्रिफिङमा नगएका हुन्। प्रधानमन्त्री ओलीको ब्रिफिङ सुन्न उनले आफ्ना सहायकलाई पठाएका छन्। प्रधानमन्त्रीको…