जाडो याममा मर्निङ वाक कति सुरक्षित ?

काठमाडौं - जाडो याममा मर्निङ वाक गर्नु हुँदैन भनेर धेरैले आफ्नो नियमित व्यायाम बन्द नै गर्छन् । तर, यस्तो गर्नु हुँदैन । जाडोको बेला व्यायाम जस्ता शारीरिक गतिविधि रोक्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। बरु जाडो मौसममा विशेष सावधानी अपनाउनु भने जरुरी हुन्छ। सही जानकारीको अभावमा जाडोमा मर्निङ वाक नगर्ने र निरन्तरता दिने व्यक्तिमा स्वास्थ्य…