शरणार्थी प्रकरणः पाँच प्रतिवादीका वकिलको वहश, थुनाबाहिरै राखेर पुर्पक्षको माग

काठमाण्डु- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जिल्ला अदालत काठमाण्डुले आज पाँच प्रतिवादीको थुनछेक बहस सकेको छ । यो प्रकरणका मुख्य योजनाकार भनिएका सानु भण्डारी र टंक गुरूङका वकिलले थुनछेक बहस सकेका छन् । त्यस्तै सन्देश शर्मा, सागर राई र इन्द्रजित राईको पनि थुनछेक बहस सकिएको हो । भोलि पनि बाँकी प्रतिवादीको तर्फबाट बाँकी…