काठमाण्डु – ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइएको घटना अराजकता भएको सरकारले जनाएको छ । सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नियमित पत्रकार सम्मेलनमा भनिन्, ‘यो घटनामा अराजकता भयो, प्रश्रय दिनु हुँदैन ।’ गाडी जलाउनु र आन्दोलनकारीको मृत्यु हुनु दुवै घटना दुःखद रहेका उनले बताइन् । ‘जे घटना…