यी हुन् बालकुमारी घटनाबारे मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णयहरू

काठमाण्डु – सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रिपरिषद्…