काठमाण्डु- केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० निर्णयार्थ पेश गर्ने बेलामा गणपुरक संख्या नै नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने बेलामा रास्वपा सांसद सुमना श्रेष्ठ र एमाले सांसद ठाकुर गैरेले नियमापत्ति जनाएपछि बैठक स्थगित भएकाे हाे । सांसदहरुको नियमापत्तिपछि सांसदहरुको गणना गर्नका लागि सभामुखले तीन…