हारेका नेताहरूलाई राष्ट्रियसभा चुनावमा उम्मेदवार नबनाउन कांग्रेसमा दबाब

काठमाण्डु – नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा चुनाव हारेकाहरूलाई राष्ट्रियसभा सदस्य नबनाउन दबाब परेको छ । सानेपामा जारी बैठकमा बोल्ने नेताहरूले चुनावमा पराजित भएका नेताहरूलाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउन नहुने राय दिएका छन् । बैठकमा केन्द्रीय सदस्य देवेन्द्र कँडेलले विभिन्न तहमा चुनाव लडेर हारेकाहरूलाई उम्मेदवार बनाउन नहुने बताए । ‘अवसर नपाएका नयाँहरूलाई अवसर दिऔं…