काठमाण्डु - नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ (नेबिसंघ)ले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा १९ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ । नेबिसंघका नेता दिपेन्द्र पोखरेलका अनुसार आईतवार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत नेबिसंघले १९ वटा क्याम्पसमा बिजयी हासिल गरेको हो । आइतवार राती १० बजेसम्म आएको परिणाम अनुसार तल उल्लेखित क्याम्पसमा नेबिसंघले बिजय हासिल गरेको हो…