काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहासँग नेकपा एमालेका अध्यक्ष केपी ओलीको वार्ता सकिएलगत्तै नेपाली कांग्रेससहित चार दलका नेताहरू बालुवाटार प्रवेश गरेका छन् । आज बिहान पनि कांग्रेससहित चार दलका नेताले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गरी निर्णय लिन अपराह्न ५ बजेका लागि बैठक राखिएको थियो। बैठकमा माओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित जनार्दन शर्मा, कांग्रेस सभापति…