२०४६ साल पछिका ठूला भ्रष्टाचारका काण्ड अब खुल्छन् :प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीहरुका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन क्रममा उनले २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीहरुका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिने बताएका हुन् ।…