स्थानीय निर्वाचन आचारसंहितामाथि एमालेको आपत्ति, भन्यो- चुनाव लड्न प्रधानमन्त्रीले अग्रिम राजीनामा दिनुहन्छ ?

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय निर्वाचनसम्बन्धी निर्वाचन आयोगको निर्णयमाथि आपत्ति जनाएको छ ।स्थानीय तहको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगको व्यवस्थामा एमालेले आपत्ति जनाएको हो । एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय चुनावमा जानुअघि पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिन नपर्ने तर्क गरेका छन् । मेयर वा अध्यक्ष स्थानीय…