महाधिवेशन सुरु हुनै लाग्दा सभापतिको विषयलाई लिएर पौडेल समूहको विवाद उत्कर्षमा

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर पक्षले हालसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन् । कांग्रेसको १४ औँ महाधिवेशन औपचारिक रुपमा सुरु हुन लाग्दा समेत संस्थापनइतर पक्ष भने साझा उम्मेदवार तय गर्न छलफलमा जुटेको हो । संस्थापनइतर पक्षमा नेता प्रकाशमान सिंह र डा शेखर कोइरलाले आफूहरु सभापतिको दौडबाट पछि नहट्ने अडान लिएका छन् । वरिष्ट नेता…