ओखलढुंगा - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ओखलढुंगामा केन्द्रीय प्रतिनिधिमा दुई उम्मेदवारको मत बराबर भएपछि गोलाप्रथाबाट निर्णय लिइएको छ । समावेशी कोटाअन्तर्गत खस आर्य महिलामा उम्मेदवारी दिएका विद्यार्थी नेता अर्चना लुइँटेल र अम्बिका भट्टराईले समान पाँच सय ८८ पाएका थिए । दुईमध्ये एक छान्न कतिले पुनस् मतगणना गर्ने उपाय सुझाए । तर निर्वाचन अधिकृत अधिवक्ता उज्वलराम…