धारा ७६(५) सच्याउन संविधान संशोधन गर्न पहल गर्ने एमालेको निर्णय

काठमाण्डु – नेकपा एमालेले संविधानको धारा ७६ उपधारा ५ सच्याउन संविधान संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले संविधानको धारा ७६ र उपधारा (५) को निर्दलीय व्याख्या भएकाले त्यसलाई सच्याउन प्रयास गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । साथै उनले सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण र नियन्त्रणको…