काठमाण्डु – मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजेका लागि बोलाएको बैठक केहि बेरअघि सुरु भएको हो । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि यो दोस्रो बैठक हो । आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्नसक्ने बताइएको छ । आजको बैठकले प्रतिनिधिसभाको बैठक आह्वान गर्न सिफारिस गर्ने तयारी गरेको बुझिएको छ । सरकारको…