काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको थुनछेक बहस सकिएको छ । बुधबार विशेष अदालतमा उपस्थित भएका गच्छदारको थुनछेक बहस सकिएको हो । अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा थुनछेक बहस सकिएको छ । गच्छदारका तर्फबाट वरिष्ठ अधिवक्ताहरु महादेव यादव, हरिहर दाहाल, कृष्णप्रसाद सापकोटा, अधिवक्ता ललित बस्नेत र मधुर…