जानी जहाज चलाउँदा खुवालुङ ढुंगाको संरक्षण गर्छौंः मन्त्री नेम्वाङ

काठमाण्डु - भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले पानी जहाज चलाउँदा खुवालुङ ढुंगाको संरक्षण गर्ने बताएका छन् । पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्दै मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्ने बताएका हुन् । खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने बताए । उनले…