काठमाण्डु – सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर गर्ने माधव नेपाल समूहका चार जना सांसदलाई पुर्नबहाली गर्न आदेश दिएको छ । नेकपा एमालेले फ्लोर क्रस गरेको भन्दै बर्खास्त गरेका चार जना नेपाल समूहका सांसदलाई पुर्नबहाली गर्न आदेश दिएको हो । बिहीबार अदालतले नेपाल समूहका सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सांसदमा पुनर्वहाली…