माधव नेपाललाई प्रधानमन्त्रीको चेतावनीः पार्टी हित विपरित काम गरे कारबाही गर्छु

काठमाण्डु – नेकपा एमलोका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको हितविपरित काम गरे कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार आफू पक्षका नेताहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले माधव नेपाल र झलनाथ खनालतर्फ संकेत गर्दै पार्टीको निर्देशनअनुसार काम नगर्नेमाथि कारबाही गर्ने चेतावनी दिएका हुन् । बैठकमा प्रधानमन्त्री अ‍ोलीले एमाले ब्यूँताएर संसदीय दल र केन्द्रीय कमिटीको बैठक…