प्रचण्ड–नेपाल समूहले दिएको सूचना संसद सचिवालयमा दर्ता

काठमाण्डु – संसद् सचिवालयले नेकपाको प्रचण्ड–नेपाल समूहले दलको नेता परिवर्तन गरेको भनि दिएको पत्र दर्ता गरेको छ । शुक्रबार ११५ सांसदहरुको उपस्थितीमा केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएको जानकारी गराउन संसद् सचिवालयका महासचिवको कार्यकक्ष पुगेको थियो । संसद् सचिवालयका महासचिव भरत गौतमले कानुनी परामर्श गर्ने भन्दै पत्र दर्ता गर्न अस्वीकार गरेका थिए तर पछि प्रचण्ड–माधव…