उदयपुर – उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीमा फर्कन आग्रह गरेका छन् । प्रेस संगठनद्वारा उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले नेकपा औपचारिक ढंगले फुटिनसकेको बताउँदै प्रचण्ड र नेपाललाई पार्टीमा फर्कन आग्रह गरेका हुन् । उनले निर्वाचन आयोगको पछिल्लो निर्णयले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा…