काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । श्रोतका अनुसार आइतबार बिहान उपप्रधानमन्त्री समेत रहेका पोखरेलले उपाध्यक्ष गौतमलाई फोन गरेर अहिले रोजेको मन्त्रालय लिएर सरकारमा सहभागी हुन प्रस्ताव गरेका हुन् । पोखरेलले चुनावी प्रधानमन्त्री बनाउछौँ भनेर गौतमलाई अफर गरेपनि त्यसलाई…