काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि नभइ व्यक्ति हत्या मुद्दा १४ वर्ष जेल बसेको बताएका छन् । बिहीबार ब्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गर्दै नेता पौडेलले प्रधानमन्त्री ओली झापा हत्याकाण्डमा १४ वर्ष जेल परेका खुलासा गरेका हुन् । ‘कसले भन्यो ओली लोकतन्त्रको नाममा…