वीरगञ्ज – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रदेश सभा सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । सांसद श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै आफुलाई ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि स्वाब संकलन गरी परीक्षण गर्दा नतिजा पोजेटिभ…