प्रधानमन्त्रीज्यू, हस्तक्षेप गरेरै भएपनि निकास दिने बेला छ ढिला नगर्नुस्ः राप्रपा अध्यक्ष राणा

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले इनफ इज इनफ अभियानको माग प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरेर भए पनि सम्बोधन गर्नु पर्ने धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष राणाले कोरोना महामारीको सन्दर्भमा युवा अभियानले उठान गरेको जनहित र जनस्वास्थ्य अुनकूल माग रकेट साइन्स नभए पनि, नेपाल सरकारले…