काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट नेताहरुसँग छलफल गरेका छन् । सोमबार बिहान आफू निकट स्थायी कमिटी सदस्यहरुसँग अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विषयमा छलफल गरेका हुन् । प्रचण्ड निवास खुमलटारमा भएको भेलामा गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट बाहेक पूर्व माओवादी पक्षधर…