काठमाण्डु – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाईप्रति असन्तुष्टी जनाएका छन् । शनिबार नेकपाका नेता सुरेन्द्र पाण्डेमाथि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताहरुले नाराबाजी गरेको घटनामा प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका थिए । आइतबार बिहान ट्वीटमार्फत थापाले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढेको गाडीमाथि ढुंगाप्रहार गर्दा पार्टी प्रवक्ता श्रेष्ठले…