होटलमा बसेर खान प्रतिबन्ध, १० वटा नाकाबाट मात्र नेपाल प्रवेशको अनुमति

काठमाण्डु – सरकारले होटल तथा रेष्टुराँमा बसेर खान नपाइने नियम ल्याएको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले होटल तथा रेष्टुराँबाट कोरोनाको जोखिम बढेको भन्दै अब ‘टेक अ वे’ मात्रै लागु हुने बताए । त्यस्तै उनले धार्मिक तथा सामाजिक स्थल, चिडियाखाना लगायतका क्षेत्र अझै नखुल्ने जानकारी दिए । त्यस्तै सरकारले १० वटा नाकाबाट मात्र नेपाल…