काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुर्नगठन गर्ने तयारी थालेका छन् । दुई वर्ष पुगेका र सरकारमै रहेर प्रधानमन्त्रीको विरोधमा रहेका मन्त्रीहरुलाई विदा दिने गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद पुर्नगठन गर्ने विषयमा निकटस्थहरुसंग छलफल सुरु गरेका हुन् । उनले पार्टीभित्रका सवै पक्ष र क्षेत्रलाई समेटेर मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका हुन् । नेकपाभित्र पार्टीका दुई अध्यक्ष पुष्पकमल…