कोरोनाविरुद्ध सरकारले अघि सारेका कार्यक्रम कडाइका साथ पालना गरौंः अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना (कोभिड– १९) भाइरसविरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गरेका छन् । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले कोभिड– १९ ले सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय…